उत्पत्ति 9:16
उत्पत्ति 9:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन बेला बादलमा इन्द्रेनी देखा पर्छ, म त्यो हेरेर यो सधैँको करारलाई सम्झनेछु, जो परमेश्वर र पृथ्वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।”
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्उत्पत्ति 9:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्