उत्पत्ति 8:20
उत्पत्ति 8:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्येबाट लिई होमबलि चढ़ाए।
शेयर गर्नुहोस्
उत्पत्ति 8 पढ्नुहोस्उत्पत्ति 8:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए।
शेयर गर्नुहोस्
उत्पत्ति 8 पढ्नुहोस्