उत्पत्ति 8:11
उत्पत्ति 8:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो ढुकुर साँझमा तिनीकहाँ फर्क्यो। त्यसको चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए।
शेयर गर्नुहोस्
उत्पत्ति 8 पढ्नुहोस्उत्पत्ति 8:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए।
शेयर गर्नुहोस्
उत्पत्ति 8 पढ्नुहोस्