उत्पत्ति 7:23
उत्पत्ति 7:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।
शेयर गर्नुहोस्
उत्पत्ति 7 पढ्नुहोस्उत्पत्ति 7:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे।
शेयर गर्नुहोस्
उत्पत्ति 7 पढ्नुहोस्