उत्पत्ति 6:7
उत्पत्ति 6:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याहवेहले भन्नुभयो, “मैले सृष्टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।”
शेयर गर्नुहोस्
उत्पत्ति 6 पढ्नुहोस्उत्पत्ति 6:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
शेयर गर्नुहोस्
उत्पत्ति 6 पढ्नुहोस्उत्पत्ति 6:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याहवेहले भन्नुभयो, “मैले सृष्टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।”
शेयर गर्नुहोस्
उत्पत्ति 6 पढ्नुहोस्