उत्पत्ति 6:5
उत्पत्ति 6:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 6 पढ्नुहोस्उत्पत्ति 6:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले पृथ्वीमा मानिसहरूको दुष्टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्टतातिर मात्रै ढल्केको देख्नुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 6 पढ्नुहोस्