उत्पत्ति 6:13 - Compare All Versions
उत्पत्ति 6:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।
शेयर गर्नुहोस्
उत्पत्ति 6 NNRVउत्पत्ति 6:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्चय नै तिनीहरू र पृथ्वीलाई नष्ट गर्दैछु।
शेयर गर्नुहोस्
उत्पत्ति 6 NCVउत्पत्ति 6:13 NERV (पवित्र बाइबल)
तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु।
शेयर गर्नुहोस्
उत्पत्ति 6 NERVउत्पत्ति 6:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले नोआलाई भन्नुभयो, “मैले सारा मानवजातिको अन्त्य गर्ने पक्का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ।
शेयर गर्नुहोस्
उत्पत्ति 6 सरल नेपाली