उत्पत्ति 50:25
उत्पत्ति 50:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।”
शेयर गर्नुहोस्
उत्पत्ति 50 पढ्नुहोस्उत्पत्ति 50:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्वर निश्चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।”
शेयर गर्नुहोस्
उत्पत्ति 50 पढ्नुहोस्