उत्पत्ति 50:21
उत्पत्ति 50:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।
शेयर गर्नुहोस्
उत्पत्ति 50 पढ्नुहोस्उत्पत्ति 50:21 पवित्र बाइबल (NERV)
यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।
शेयर गर्नुहोस्
उत्पत्ति 50 पढ्नुहोस्उत्पत्ति 50:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।
शेयर गर्नुहोस्
उत्पत्ति 50 पढ्नुहोस्उत्पत्ति 50:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।
शेयर गर्नुहोस्
उत्पत्ति 50 पढ्नुहोस्