उत्पत्ति 5:1
उत्पत्ति 5:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदमको लिखित वंश-विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 5 पढ्नुहोस्उत्पत्ति 5:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आदमको वंशको विवरण यही हो: जब परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 5 पढ्नुहोस्