उत्पत्ति 49:22-23
उत्पत्ति 49:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफ फलले लटरम्म भएको एउटा लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खाल माथि-माथि फैलिन्छन्। धनुर्धारीहरूले त्यसलाई ज्यादै दु:ख दिए, त्यसमाथि काँड़ चलाए, र त्यसको खेदो गरे।
शेयर गर्नुहोस्
उत्पत्ति 49 पढ्नुहोस्उत्पत्ति 49:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्। धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।
शेयर गर्नुहोस्
उत्पत्ति 49 पढ्नुहोस्