उत्पत्ति 49:10
उत्पत्ति 49:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।
शेयर गर्नुहोस्
उत्पत्ति 49 पढ्नुहोस्उत्पत्ति 49:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्।
शेयर गर्नुहोस्
उत्पत्ति 49 पढ्नुहोस्