उत्पत्ति 47:20
उत्पत्ति 47:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूले आफ्ना जग्गाजमिन बेचे। यसरी जग्गाजमिन फारोको भयो।
शेयर गर्नुहोस्
उत्पत्ति 47 पढ्नुहोस्उत्पत्ति 47:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण योसेफले इजिप्टका सबै जमिनहरू फारोका निम्ति किने। इजिप्टियनहरूका लागि अनिकाल विकराल भएको हुनाले इजिप्टियनहरू हरेकले आफ्ना जमिनहरू बेचे। अनि यसरी ती जमिनहरू फारोका भए।
शेयर गर्नुहोस्
उत्पत्ति 47 पढ्नुहोस्