उत्पत्ति 46:4
उत्पत्ति 46:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्नो हात तेरो आँखामाथि राख्नेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 46 पढ्नुहोस्उत्पत्ति 46:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तँसित इजिप्टमा जानेछु, र म निश्चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 46 पढ्नुहोस्