उत्पत्ति 46:30
उत्पत्ति 46:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 46 पढ्नुहोस्उत्पत्ति 46:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 46 पढ्नुहोस्