उत्पत्ति 44:33
उत्पत्ति 44:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण अब बिन्ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्नो कमारा तुल्याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्।
शेयर गर्नुहोस्
उत्पत्ति 44 पढ्नुहोस्उत्पत्ति 44:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्।
शेयर गर्नुहोस्
उत्पत्ति 44 पढ्नुहोस्