उत्पत्ति 41:38
उत्पत्ति 41:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि फारोले उनीहरूलाई भने, “यिनीजस्तो परमेश्वरका आत्मा भएको अन्य कुन मानिस हामी पाउन सक्छौं?”
शेयर गर्नुहोस्
उत्पत्ति 41 पढ्नुहोस्उत्पत्ति 41:38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?”
शेयर गर्नुहोस्
उत्पत्ति 41 पढ्नुहोस्