उत्पत्ति 41:26 - Compare All Versions
उत्पत्ति 41:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ती सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू सात वर्ष, र ती सात वटा असल बालाहरू पनि सात वर्ष नै हुन्। सपना एउटै हो।
शेयर गर्नुहोस्
उत्पत्ति 41 NNRVउत्पत्ति 41:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सातवटा मोटा गाईहरू र सातवटा भरिला अन्नका बालाहरूले सात वर्ष बुझाउँछन्। दुवैको एउटै अर्थ छ।
शेयर गर्नुहोस्
उत्पत्ति 41 सरल नेपालीउत्पत्ति 41:26 NERV (पवित्र बाइबल)
दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात बर्षहरू हुन्।
शेयर गर्नुहोस्
उत्पत्ति 41 NERVउत्पत्ति 41:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो।
शेयर गर्नुहोस्
उत्पत्ति 41 NCV