उत्पत्ति 41:16
उत्पत्ति 41:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।”
शेयर गर्नुहोस्
उत्पत्ति 41 पढ्नुहोस्उत्पत्ति 41:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 41 पढ्नुहोस्