उत्पत्ति 4:15
उत्पत्ति 4:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 4 पढ्नुहोस्उत्पत्ति 4:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर याहवेहले तिनलाई भन्नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 4 पढ्नुहोस्