उत्पत्ति 39:2
उत्पत्ति 39:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे।
शेयर गर्नुहोस्
उत्पत्ति 39 पढ्नुहोस्उत्पत्ति 39:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे।
शेयर गर्नुहोस्
उत्पत्ति 39 पढ्नुहोस्