उत्पत्ति 37:5
उत्पत्ति 37:5 पवित्र बाइबल (NERV)
एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्उत्पत्ति 37:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक पल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे।
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्उत्पत्ति 37:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।
शेयर गर्नुहोस्
उत्पत्ति 37 पढ्नुहोस्