उत्पत्ति 36:34
उत्पत्ति 36:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्उत्पत्ति 36:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्उत्पत्ति 36:34 पवित्र बाइबल (NERV)
जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्उत्पत्ति 36:31-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएल देशमा राजाहरू हुनुभन्दा अघि एदोम देशमा क्रमैसित यिनीहरूले राज्य गरेका थिए: बओरका छोरा बेलाले दिन्हावा सहरबाट, जेरहका छोरा योबाबले बोज्राबाट, हूशामले तेमानीका इलाकाबाट, बददका छोरा हददले अवीतबाट (तिनले मोआब देशको एउटा लडाइँमा मिद्यानीहरूलाई हराएका थिए), सम्लाले मास्रेकाबाट, शौलले महानदी किनारको रहोबोतबाट, अक्बोरको छोरा बाल-हानानले र हददले पाऊबाट (तिनकी स्वास्नी महेतबेल मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिई)।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्