उत्पत्ति 35:2
उत्पत्ति 35:2 पवित्र बाइबल (NERV)
यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ।
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्उत्पत्ति 35:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण याकूबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर।
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्उत्पत्ति 35:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर।
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्