उत्पत्ति 35:18
उत्पत्ति 35:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) तिनले त्यस बालकको नाउँ बेन-ओनी राखिन्। तर त्यसका बुबाले बालकको नाउँ बेन्यामीन राखे।
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्उत्पत्ति 35:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन राखे।
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्