उत्पत्ति 35:1
उत्पत्ति 35:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँकहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना।”
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्उत्पत्ति 35:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले याकोबलाई भन्नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्वरका लागि त्यहाँ एउटा वेदी बना।”
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्उत्पत्ति 35:1 पवित्र बाइबल (NERV)
परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”
शेयर गर्नुहोस्
उत्पत्ति 35 पढ्नुहोस्