उत्पत्ति 30:22
उत्पत्ति 30:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 30 पढ्नुहोस्उत्पत्ति 30:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्नुभयो, र तिनको कोख खोलिदिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 30 पढ्नुहोस्