उत्पत्ति 3:20
उत्पत्ति 3:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्।
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्उत्पत्ति 3:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्।
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्