उत्पत्ति 3:15
उत्पत्ति 3:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तँलाई र स्त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्यसको सन्तानले तेरो टाउको कुच्च्याउनेछ र तैँले त्यसको सन्तानको कुर्कुच्चा ठुँग्नेछस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्उत्पत्ति 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्उत्पत्ति 3:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 3 पढ्नुहोस्