उत्पत्ति 29:20
उत्पत्ति 29:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।
शेयर गर्नुहोस्
उत्पत्ति 29 पढ्नुहोस्उत्पत्ति 29:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो।
शेयर गर्नुहोस्
उत्पत्ति 29 पढ्नुहोस्