उत्पत्ति 28:22
उत्पत्ति 28:22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले खडा गरेको यो ढुङ्गा परमेश्वरको घर हुनेछ र तपाईंले मलाई दिनुभएको प्रत्येक कुराका दश भागमा एक भाग म तपाईंलाई चढाउनेछु।”
शेयर गर्नुहोस्
उत्पत्ति 28 पढ्नुहोस्उत्पत्ति 28:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्य चढ़ाउनेछु।”
शेयर गर्नुहोस्
उत्पत्ति 28 पढ्नुहोस्उत्पत्ति 28:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि मैले खाँबोझैँ ठड्याएको ढुङ्गाचाहिँ परमेश्वरको घर हुनेछ, र तपाईंले मलाई दिनुहुने सबै कुराको दशांश म तपाईंलाई दिनेछु।”
शेयर गर्नुहोस्
उत्पत्ति 28 पढ्नुहोस्