उत्पत्ति 27:34
उत्पत्ति 27:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब एसावले आफ्ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्।”
शेयर गर्नुहोस्
उत्पत्ति 27 पढ्नुहोस्उत्पत्ति 27:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब एसावले आफ्ना बुबाको कुरा सुने, तब तिनी दुःखी भएर डाँको छोडेर रोए, र आफ्ना बुबालाई भने, “मेरा बुबा, मलाई पनि आशिष् दिनुहोस्!”
शेयर गर्नुहोस्
उत्पत्ति 27 पढ्नुहोस्