उत्पत्ति 25:28
उत्पत्ति 25:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
शेयर गर्नुहोस्
उत्पत्ति 25 पढ्नुहोस्उत्पत्ति 25:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।
शेयर गर्नुहोस्
उत्पत्ति 25 पढ्नुहोस्