उत्पत्ति 25:21
उत्पत्ति 25:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्।
शेयर गर्नुहोस्
उत्पत्ति 25 पढ्नुहोस्उत्पत्ति 25:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
शेयर गर्नुहोस्
उत्पत्ति 25 पढ्नुहोस्