उत्पत्ति 24:2
उत्पत्ति 24:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहामले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्।
शेयर गर्नुहोस्
उत्पत्ति 24 पढ्नुहोस्उत्पत्ति 24:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले आफ्नो घरानाको आफ्नो सबैभन्दा पुरानो सेवकलाई भने, जसले अब्राहामका सबै कुराको हेरचाह गर्थ्यो, “मेरो तिघ्रामुनि आफ्नो हात राख्।
शेयर गर्नुहोस्
उत्पत्ति 24 पढ्नुहोस्