उत्पत्ति 21:12
उत्पत्ति 21:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी कमारीको निम्ति तैंले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्उत्पत्ति 21:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्