उत्पत्ति 21:1-2
उत्पत्ति 21:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्उत्पत्ति 21:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धाअवस्थामा तिनका निम्ति परमेश्वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्उत्पत्ति 21:1-2 पवित्र बाइबल (NERV)
परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्