उत्पत्ति 21:1
उत्पत्ति 21:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार सारालाई आशिष् दिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्उत्पत्ति 21:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्उत्पत्ति 21:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 21 पढ्नुहोस्