उत्पत्ति 2:7
उत्पत्ति 2:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभु परमेश्वरले जमिनबाट माटो लिनुभयो र त्यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो।
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्उत्पत्ति 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्उत्पत्ति 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह परमेश्वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्