उत्‍पत्ति 2:3 - Compare All Versions

उत्‍पत्ति 2:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 NNRV

उत्‍पत्ति 2:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 NCV

उत्‍पत्ति 2:3 NERV (पवित्र बाइबल)

परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 NERV

उत्‍पत्ति 2:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्‍यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्‍यस दिनसम्‍ममा उहाँले आफूले गरेका सृष्‍टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 2 सरल नेपाली