उत्पत्ति 2:23
उत्पत्ति 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।”
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्उत्पत्ति 2:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।”
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्