उत्पत्ति 2:2
उत्पत्ति 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्उत्पत्ति 2:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।
शेयर गर्नुहोस्
उत्पत्ति 2 पढ्नुहोस्