उत्पत्ति 18:20
उत्पत्ति 18:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्।
शेयर गर्नुहोस्
उत्पत्ति 18 पढ्नुहोस्उत्पत्ति 18:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले
शेयर गर्नुहोस्
उत्पत्ति 18 पढ्नुहोस्