उत्पत्ति 17:5
उत्पत्ति 17:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब उप्रान्त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्य जाति-समूहको पिता तुल्याएको छु।
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्उत्पत्ति 17:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्