उत्पत्ति 17:17
उत्पत्ति 17:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्न सक्छ र? नब्बे वर्षकी साराले छोरा-छोरी जन्माउन सक्ली र?”
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्उत्पत्ति 17:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?”
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्उत्पत्ति 17:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्चा जन्माउलिन् र?”
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्