उत्पत्ति 15:4
उत्पत्ति 15:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्