उत्पत्ति 15:2
उत्पत्ति 15:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्