उत्पत्ति 15:16
उत्पत्ति 15:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चार पुस्तापछि मात्र तेरा सन्तान यहाँ आउनेछन् किनभने एमोरीहरू अति दुष्ट भएर दण्डका योग्य नभइञ्जेल म तिनहरूलाई धपाउनेछैनँ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:16 पवित्र बाइबल (NERV)
चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्