उत्पत्ति 15:13
उत्पत्ति 15:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्।
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले अब्रामलाई भन्नुभयो, “तैँले यो निश्चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:13 पवित्र बाइबल (NERV)
तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय बर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय बर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्