उत्पत्ति 13:16
उत्पत्ति 13:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तेरा सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्म कि कसैले धूलो गन्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 13 पढ्नुहोस्उत्पत्ति 13:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्न सक्नेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 13 पढ्नुहोस्